रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
३८ पटक हेरिएको
Shares
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !

सारांश

  • काठमाडौं, १२ कार्तिक ।
  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन् ।

काठमाडौं, १२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन् ।

लेखक संग्रौलालाई ट्विटरमै जवाफ दिँदै बाबुरामले भनेका छन्,‘खगेन्द्र सककग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्यरन्याय,बुद्धिरविवेकको के अपेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?खगेन्द्रले यस्तो लेखेका थिए ,’डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने,सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने! अनि यता बाबुराम आइसोलसनमा,उता सामन्त आइसोलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हो,दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति
सरकार र विप्लव समूह बीचको वार्ता के हुँदैछ ?
सरकार र विप्लव समूह बीचको वार्ता के हुँदैछ ?
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक