जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ

सारांश

  • भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् ।
  • उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् ।
  • तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् ।

भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् ।

अजब–गजब व्यवहार देखाउँछन् मानिसहरु
उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब–गजब हुन्छन् । मानिसहरु कोदो र खुर्सानी खाने गर्छन् । उनीहरु कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडी रहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।

मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा
मानिसहरु मात्र होइनन् उक्त गाउँमा पशु–पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।

रातमा पिउँछन् रक्सी
यहाँका मानिसहरु रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरु अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरु काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ठेकेदारले रोक्यो मेलम्चीको काम
ठेकेदारले रोक्यो मेलम्चीको काम
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !

तपाईंले छुटाउनुभयो कि?