तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु

सारांश

  • ब्रसेल्स, ३ जेठ ।
  • यूरोपमा हरेक चार जनामा तीन जनाको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको छ ।
  • यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ ।

ब्रसेल्स, ३ जेठ । यूरोपमा हरेक चार जनामा तीन जनाको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको छ ।
यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ ।

यूरोपेली संघ ९इयू० को कार्यकारी निकायले यस अन्तर्गतका छ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौँदेखि चेतावनी दिँदै आएको भएपनि गत जनवरीसम्मका लागि अन्तिम मौका दिएको जनाएको छ ।

तर इयूका वातावरण मामिला आयुक्त कर्मेनु भेल्लाले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने, यूरोपमा बलियो अर्थतन्त्र भएका चार मुलुकसहितका छ राष्ट्रले दिइएको समयसिमाभित्र मापदण्ड पूरा गर्न असफल भएका छन् । अब यस मुद्दालाई उनीहरू विरुद्ध अदालतमा लगिने छ ।

“प्रस्ताव गरिएका थप उपाय निर्धारित वायुको प्रदुषणस्तरको मापदण्ड पूरा गर्न तत्कालै प्रयाप्त नदेखिएकाले यसलाई अदालतमा पठाउने तयारी भएको छ,” भेल्लाले भने ।

हामी योभन्दा अघि पर्खेर बस्न सक्दैनौ, थपे। ब्रसेल्सले उनीहरूलाई पर्खिराख्ने अवस्थालाई अन्य धेरै वर्ष पर्खने नसक्ने अर्थात मुद्दालाई अदालतमा लगिने उहाँको भनाइ थियो ।

उहाँले स्पेन, चेक रिपब्लिक र स्लोभाकियालाई जनवरीमा वायुका लागि इयूले निर्धारण गरेको स्तर भेट्नेगरी काम गर्नलाई अन्तिम मौका दिएको थियो ।

इयूले वायू प्रदुषणका कारण बार्षिक २४ अर्ब ७ करोड अमेरिकी डलर बराबरको स्वास्थ्य क्षेत्रमा खर्चिनु परेको छ तर यसलाई इयू सदस्य राष्ट्रलाई दिइएको वायु प्रदुषणस्तरलाई सुधार गर्नसकेमा घटाउन सकिने बताउँदै आएको छ । यूरोपमा हरेक चार जनामा तीन जना वायु प्रदुषणका कारण अल्पआयुमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता  : महासचिव पोखरेल
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
पानीघट्टबाटै घर व्यवहार !
पानीघट्टबाटै घर व्यवहार !
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

तपाईंले छुटाउनुभयो कि?