फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म

सारांश

  • काठमाडौं ।
  • गतवर्ष यतिधेरै नेपाली फिल्म बनेकी हरेक साता दुईदेखि तीनवटा फिल्म प्रदर्शनमा आए ।
  • निर्मातालाई रिलिज मिति मिलाउन हम्मेहम्मे भयो ।

काठमाडौं । गतवर्ष यतिधेरै नेपाली फिल्म बनेकी हरेक साता दुईदेखि तीनवटा फिल्म प्रदर्शनमा आए । निर्मातालाई रिलिज मिति मिलाउन हम्मेहम्मे भयो ।तर, यसवर्ष त्यस्तो छैन् । फिल्म हलमा नयाँ नेपाली फिल्म छैनन् ।हरेक शुक्रबार नयाँ फिल्म रिलिज हुने नेपालको पुरानो परम्परा हो । तर, यसवर्षको धेरै शुक्रबार रिलिजका लागि फिल्म नै नहुने देखिएको छ ।उदाहरण यही शुक्रबारलाई लिन सकिन्छ । फिल्म वितरक गोपाल कायस्थ यो शुक्रबार कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा नआएको बताउँछन् । उनि भन्छन् –‘यसवर्ष फिल्म निर्माण निकै घटेको छ । यो शुक्रबार मात्र होइन् यसवर्षको धेरै शुक्रबार नेपाली फिल्म प्रदर्शनमा नआउने देखिएको छ ।’विगत वर्षको तुलनामा यसवर्ष फिल्म निर्माण सुस्ताएको छ । त्यसैको प्रभाव हलमा देखिन थालेको हो ।

यो पनि पढ्नुहोस्

संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन
मुम्बई। बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशाला दत्तले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेण्डको अचानक मृत्यु भएको जानकारी दिएकी छन्। इटालियन मुलका उनका ब्वाइफ्रेण्डका बारेमा धेरै जानकारी प्राप्त भएको छैन। तर, उनको निधन ३ जुलाईमा भएको बताइएको छ। ब्वाइफ्रेण्डको अचानक निधनले त्रिशाला शोकमा डुबेकी छन्। उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो ब्वाइफ्रेण्डप्रति श्रद्धान्जलि दिएकी छन्।

त्रिशालाले लेखेकी छन्–मेरो मन तोडिएको छ। मलाइ माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो हेरचाह गरेकोमा धेरै धरै धन्यवाद। तिमीले मेरो जीवनमा यति धेरै खुशी बनायौ, त्यति खुशी म कहिल्यै भएकी थिइन। तिमीसँग भेट भएपछि म संसारकै सबैभन्दा खुशी युवती बनेकी थिएँ। तिमी सधैं मेरो मनभित्र जिवितै रहन्छौ। म तिमीलाई सधैं माया गर्छु। म सधैं तिमीलाई सम्झिरहने छु।’त्रिशाला संजय दत्त र उनकी पहिली श्रीमती ऋचा शर्माकी छोरी हुन्। उनी न्युयोर्कमा जन जे कलेज अफ क्रिमिनलबाट कानुनमा ग्रयाजुएशन हुन्। पछिल्लो समय त्रिशाला फेशन उद्योगमा आफ्नो करियर बनाउँदै छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव
इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
प्रतितोला ७०० ले घट्यो सुनको मूल्य
प्रतितोला ७०० ले घट्यो सुनको मूल्य
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
प्रकाण्डलाई रिहा गर्न वार्ता गर्ने तयारीमा सरकार, विप्लवका तीन सर्त यस्ता छन्
Diljit Dosanjh starrer Soorma Anthem is an electrifying number, watch
Diljit Dosanjh starrer Soorma Anthem is an electrifying number, watch

तपाईंले छुटाउनुभयो कि?