“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
४५ पटक हेरिएको
Shares
“निर्वाण एण्ड म्यूजिक लिंकको नया एल्बम’ ब्रोदरहूड स्टील इन म्यूजिक’ बिमोचन“

सारांश

  • सचिन्द्र श्रेष्ठ, काठमाण्डू, २०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर,कस्तो मोडमा जस्ता चर्चित गीत समाबेश गरेका निर्माण ले फेरि नया एल्बम आज सार्बजनिक गरेका छन।
  • २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत तिमी र म , यो माया त्यों माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम निकालेको छ।
  • चर्चित गायक तथा ब्याण्डका सदस्य प्रमोद निर्वाण तथा अर्का सदस्य दिनेश लिम्बुको आवाज रहेको गीति एल्बम “ब्रदरहुड” आज एक समारोह बीच बिमोचन गरिएको छ ।

सचिन्द्र श्रेष्ठ, काठमाण्डू, २०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी किन यसरी, जब तारा गनेर,कस्तो मोडमा जस्ता चर्चित गीत समाबेश गरेका निर्माण ले फेरि नया एल्बम आज सार्बजनिक गरेका छन। २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत तिमी र म , यो माया त्यों माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम निकालेको छ।

चर्चित गायक तथा ब्याण्डका सदस्य प्रमोद निर्वाण तथा अर्का सदस्य दिनेश लिम्बुको आवाज रहेको गीति एल्बम “ब्रदरहुड” आज एक समारोह बीच बिमोचन गरिएको छ । लामो समय पछि आएको बहुप्रतिक्षित एल्बममा ६ वटा गीतहरु समाबेश गरिएको छ भने जसमा गायक प्रमोद निर्वाणको ४ वटा गीतमा सुमधुर आवाज भरेका छन् भने बाकी २ वटामा दिनेश लिम्बुको आवाज रहेको छ ।

उक्त एल्बम भित्र म त एउटा गायक, बादलु उड्ने, बिर्सन सकिन, तिमि लाइ, बडि चाहना, भन्ने मायाका कुरा जस्ता मेलोडीले भरिएका गीतहरु समाबेश गरिएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चाको शिखरमा पुग्न सफल गायक प्रमोद निर्वाणको लामो समयको मेहनत पश्चात यस एक्बम बाजारमा आएको हो ।

सार्बजनिक एल्बमका गीतहरुलाइ दामी म्युजिकको एप्स बाट सुन्न समेत सकिने गायक निर्वाणले बताएका छन । उक्त एल्बम सार्बजनिक समारोहमा संगीतकार महेश ज्ञवाली, दामी म्युजिकका निर्देशक राज कुमार श्रेष्ठ, सुरेन अमात्य, डा. सौरब पोखरेल, राजेश श्रेष्ठ, प्रविन निर्वाण, गायकहरु रोशन श्रेष्ठ, महेश मुखिया, विश्वराम कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सम्पूर्ण अतिथिहरुले सामुहिक रुपमा उक्त एल्बमलाई सार्बजनिक गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
जाजरकोटको ताजा मतपरिणामः
जाजरकोटको ताजा मतपरिणामः
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
काठमाडौंमा मेयर र उपमेयरको विवाद उत्कर्षमा
काठमाडौंमा मेयर र उपमेयरको विवाद उत्कर्षमा
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
नयाँ संस्कारसहितको पार्टी बनाउन एकता-अध्यक्ष दाहाल
नयाँ संस्कारसहितको पार्टी बनाउन एकता-अध्यक्ष दाहाल
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
दोर्दी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन सुरु
महानगरपालिका प्रमुख सफाइ अभियानमा
महानगरपालिका प्रमुख सफाइ अभियानमा
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस