साउन ४ गते शनिबारको राशीफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
साउन ४ गते शनिबारको राशीफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
  • नसोचेको ठाउँबाट धन हात पर्नेछ ।
  • परिश्रम गर्दा धनार्जन हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्योदय हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले सताउन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्राका विशेष अवसर मिल्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । धनार्जनपनि हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावका रहनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
खुकुरी हान्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासित
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
प्राथमिकताका आधारमा पुल निर्माणको योजना
प्राथमिकताका आधारमा पुल निर्माणको योजना
चलचित्र पत्रकार संघ, नेपालको सम्पन्न महाधिवेशनमा कोको चयन भए त ?
चलचित्र पत्रकार संघ, नेपालको सम्पन्न महाधिवेशनमा कोको चयन भए त ?
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !
बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’

तपाईंले छुटाउनुभयो कि?