सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
२० पटक हेरिएको
Shares
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै

सारांश

  • सुपरस्टार सलमान खानको लेटेस्ट भिडियो सोशल मिडियामा धेरै तेजले भाइरल भइरहेको छ ।
  • यो भिडियोमा सलमान खानको ममी देख्एिकी छिन र यो भिडियो मा सलमान खान ममी सँग निकै खुशी भएर डान्स गरिरहेका छन् ।
  • सलमानको ममी पनि सलामानलाई निकै माया जताइराखेकी छिन ।

सुपरस्टार सलमान खानको लेटेस्ट भिडियो सोशल मिडियामा धेरै तेजले भाइरल भइरहेको छ ।यो भिडियोमा सलमान खानको ममी देख्एिकी छिन र यो भिडियो मा सलमान खान ममी सँग निकै खुशी भएर डान्स गरिरहेका छन् । सलमानको ममी पनि सलामानलाई निकै माया जताइराखेकी छिन । यो भिडियोमा आमा छोराको माया देख्न सकिन्छ भिडियो लाई हेरेपछी थाहाहुन्छ कि सलामान खान रियल लाईफ मा पनि आफ्नो परिवार सँग राम्रो सम्बन्ध रहेका छ भनेर ।

https://www.instagram.com/p/B0NphR1FQ-r/

यो भिडियोलाई सलमान खान ले इन्स्टाग्राम मार्फत सेयर गरेका हुन्,सल्मान खान ले यो भिडियोमा क्याप्सन पनि लेखेका छन ‘ममीले भनिराखनु भएको छ बन्द गर यो नाच गाना’ । यो पहिलो पटक मात्र हैन सल्मान खान सोशल मिडियामा छायका यो भन्दा अगाडी पनि धेरै पल्ट उन्ले सोशल मिडियामा कमाल देखाइसकेका छन ।सल्मान खान कहिले आफ्नो भान्जा आहिल सँग खेलिरहेका देखिन्छन भने कहिले पिता सलिम खान सँग गीत गाइरहेका हुन्छन ।

फ्यान उनको लाईफ सँग जोडिएको भिड्यो हेर्न मन पराउछन ।सल्मान खान आफ्नो आउन लागेको फिल्म ‘दबाङ्ग ३’ मा बिजी छन । यो फिल्ममा पुन :सोनाक्षी सिन्हा सलमानसँग देखिने भएकी छिन ।यो फिल्म लाई प्रभु देवा ले निर्देशन गर्ने भएका छन यो फिल्म यही बर्ष डिसेम्बरमा रिलिज हुने भएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?