मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी

सारांश

  • मोरङ ।
  • मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस विजयी भएको छ।
  • कांग्रेसका उम्मेद्वार हरिलाल सिंह ५ हजार १८७ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मसहरु मण्डलको पक्षमा ४ हजार ८ सय ३५ मत खसेको थियो।

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा कांग्रेस विजयी भएको छ।

कांग्रेसका उम्मेद्वार हरिलाल सिंह ५ हजार १८७ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मसहरु मण्डलको पक्षमा ४ हजार ८ सय ३५ मत खसेको थियो।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै नसिमा बाना ४ हजार ६ सय ३५ मत सहित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीको पक्षमा ४ हजार ७ सय २१ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?