प्रचण्डलाई मोदीको बधाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्डलाई मोदीको बधाई

सारांश

  • काठमाडौँ, पुस ६ ।
  • नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् ।
  • अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएका हुन् ।

काठमाडौँ, पुस ६ । नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएका हुन् ।

सो क्रममा अध्यक्ष दाहालले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको जनाइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dipendra Keshari Basnet

    Prachanda ले बधाई पाउने मोदि बाटै हो …

    Comment Author

    Sudan Karki

    Kahile ko pic ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले आखा जचाए ।
कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले आखा जचाए ।
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै
महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित

तपाईंले छुटाउनुभयो कि?