काम गर्ने मुडमा छैनन् अनुष्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
७९ पटक हेरिएको
Shares
काम गर्ने मुडमा छैनन् अनुष्का

सारांश

  • मुम्बई ।
  • बलिउडकी नायिका अनुष्का शर्माको पछिल्लो चलचित्र ‘जिरो’हो ।
  • यो चलचित्र व्यवसायिक हिसाबले असफल मानियो ।

मुम्बई । बलिउडकी नायिका अनुष्का शर्माको पछिल्लो चलचित्र ‘जिरो’हो । यो चलचित्र व्यवसायिक हिसाबले असफल मानियो । त्यसैले पनि अब कुन चलचित्रमा अनुष्काले हात हाल्छिन् होला र कस्तो व्यापार गर्ला भन्नेमा उनका शुभचिन्तक तथा चलचित्रकर्मीहरूमा कुरा खेल्न थालेको छ ।अनुष्काले अहिले कुनै पनि चलचित्रका लागि हस्ताक्षर गरिसकेकी छैनन् । नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्सुक छन् ।

हालै मात्र एक भारतीय अनलाइनसँग कुरा गर्दै अनुष्काले नयाँ चलचित्र साइन नगर्नुको कारण खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थें । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरें । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थें ।

’अनुष्काले अगाडि भनेकी छिन्, ‘मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टिमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनू । किनकि, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
दसैँमा यातायातको सहज प्रबन्ध गर्न निर्देशन
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
चिनियाँ राष्ट्रपतिलाई दिइएको रात्रीभोजमा को को थिए ?
चिनियाँ राष्ट्रपतिलाई दिइएको रात्रीभोजमा को को थिए ?
कोरोना परीक्षणको दायरा बढाउन माग
कोरोना परीक्षणको दायरा बढाउन माग
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो
आज असार १५ धान दिवस, चामल भने विदेशबाट ल्याउनुपर्छ
आज असार १५ धान दिवस, चामल भने विदेशबाट ल्याउनुपर्छ