भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘

सारांश

  • काठमाडौं।
  • भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बंदरिया बाबा’ लाई हेर्न हजारौंको संख्यामा मानिसहरु पुग्ने गरेका छन्।
  • ६० वर्ष पूरा भइसकेका यी बाबासँग सिमियन (नरबाँदर) को जस्तो क्षमता छ।

काठमाडौं। भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बंदरिया बाबा’ लाई हेर्न हजारौंको संख्यामा मानिसहरु पुग्ने गरेका छन्। ६० वर्ष पूरा भइसकेका यी बाबासँग सिमियन (नरबाँदर) को जस्तो क्षमता छ। बहराइचको सुजौलीमा यी बाबा रुखमा खान्छन् र रुखमा नै सुत्छन्।गेरु वस्त्र लगाउने साधुको भेष धारण गरेका यी बाबालाई ‘बंदरिया बाबा’ को नामले चिनिन्छ। उनी आफूलाई भगवान हजुमानजीको परम भक्त भन्छन्। र, आफूलाई हनुमाजीले विशेष गुण प्रदान गरेको दाबी गर्छन्।
उनले भने–ममाथि भगवान हनुमानजीको विशेष आर्शीवाद प्राप्त छ। हनुमाजनीले मलाइ रुखमाथि चढ्ने विशेष क्षमता प्रदान गर्नु भएको छ। म रुखमा बस्छु र हवन र पूजा गर्छु। म रुखमा नै सु्त्छु। म रुखको एउटा हाँगामा बसेर ध्यान पनि गर्छु।’

यी बाबा उत्तर प्रदेशको पीलीभीत जिल्लाका हुन्। उनले हरिद्वारमा कयौं वर्ष बिताएका छन्। तर उनको वास्तविक नाम कसैलाई पनि थाहा छैन। उनी करिव चार महिना पहिला बहराइच पुगेका थिए। तर प्रहरीले उनलाई कानुनी व्यवस्था विपरित काम गरेको भन्दै त्यहाँबाट भगाएको थियो। तर फेरि उनी त्यहाँ पुगेका छन्। अहिले उनलाई हेर्नलाई दैनिक हजारौंको संख्यामा मानिसहरु आउने गरेका छन्।

बहराइच प्रहरीका जनसम्पर्क अधिकारी जितेन्द्र कुमार सिंहले कानुनी व्यवस्थालाई कायम राख्न उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाए। ‘उनलाई हेर्नका लागि हजारौंको संख्यामा मानिसहरु आइरहेका छन्। कतिबेला के हुन्छ केही थाहा छैन। हामी कुनै खोजिम मोल्न चाहँदैनौं।’यी बाबा रुखको टुप्पोमा बस्ने गर्छन्। उनी मोबाइलमा कुरा गर्न हिचकिचाउँछन्। प्रहरीले उनलाई रुखबाट तल झार्न निकै कोशिश गर्यो, तर बाबाले आफूलाई रुखबाट तल झार्ने हो भने आफू यहाँबाट हामफाल्ने चेतावनी दिँदै आएका छन्।

(https://picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
बाढीको कहरः ६ जनाको मृत्यु, पाँच जना वेपत्ता
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्वार
झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्वार
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
सेक्स आनन्द लिन अपनाउनुहोस् यस्ता आशन
सेक्स आनन्द लिन अपनाउनुहोस् यस्ता आशन
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल