नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा

सारांश

  • काठमाडौं ।
  • आज शुक्रबारबाट नेपाली चलचित्र ‘मारुनी’ र साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा आएका छन्।
  • नवल नेपाल निर्देशित ‘मारुनी’लाई पुनम ईन्टरटेन्मेन्टको प्रस्तुतीमा पूनम पाण्डेले निर्माण गरेकी हुन्।

काठमाडौं । आज शुक्रबारबाट नेपाली चलचित्र ‘मारुनी’ र साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा आएका छन्। नवल नेपाल निर्देशित ‘मारुनी’लाई पुनम ईन्टरटेन्मेन्टको प्रस्तुतीमा पूनम पाण्डेले निर्माण गरेकी हुन्।चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा प्रस्तुत छन्। साथमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर शेढाइँ, बिनोद भट्टराई, सुशील क्षेत्री लगायतको अभिनय छ। गोविन्द फुयाँल र नवल नेपालले मिलेर लेखेको चलचित्रले त्रिकोणात्मक प्रेमकथा भन्छ।

राम्रो ब्यापारका लागि ‘मारुनी’लाई ‘साहो’को कडा चुनौती देखिन्छ। किनकी मल्टीप्लेक्स हलमा ‘मारुनी’ लाई अत्यन्त न्यून ‘शो’ दिईएको छ। ‘साहो’ ले भने अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाएको छ । साउथ सुपरस्टार प्रभासको अभिनय रहेको ‘साहो’ नेपालमा पनि निकै प्रतिक्षित चलचित्र हो। ‘साहो’संगको भिडन्तमा ‘मारुनी’को ब्यापार राम्रो हुन् वर्ड अफ माउथ राम्रो हुनु आवश्यक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
नेपाली कांग्रेसलाइ सांसद बस्नेतको गतिलो झापड (भिडियाे सहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
कर कार्यालयकै गल्तीले गुम्यो एनसेलबाट रु. १८ अर्ब
कर कार्यालयकै गल्तीले गुम्यो एनसेलबाट रु. १८ अर्ब
विश्वभर अढाई करोडभन्दा बढि कोरोना संक्रमित
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?