विश्वभर अढाई करोडभन्दा बढि कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १३, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४९ लाख नाघेको छ ।
  • विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख आठ हजार तीन सय ९२ पुगेको छ ।
  • त्यस्तै,शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ४१ हजार तीन सय १६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७२ लाख ९९ हजार एक सय ५७ नाघेको छ ।

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख आठ हजार तीन सय ९२ पुगेको छ । त्यस्तै,शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ४१ हजार तीन सय १६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७२ लाख ९९ हजार एक सय ५७ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८५ हजार नौ सय एक, ब्राजिलमा एक लाख १९ हजार पाँच सय ९४, भारतमा ६२ हजार सात सय १७ र नेपालमा संक्रमितको संख्या ३६ हजार चार सय ५६ नाघेको छ भने एक सय ९५ जनाको मृत्यु भएको छ ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
Aishwarya Rai and Anil Kapoor starrer ‘Fanney Khan’ FIRST LOOK poster is out!
Aishwarya Rai and Anil Kapoor starrer ‘Fanney Khan’ FIRST LOOK poster is out!
अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न
अनमोल केसीकाे ‘फर्की फर्की’ शुभसाइत सम्पन्न
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
मोरङका २ क्षेत्रमा माओवादी, १ क्षेत्रमा कांग्रेस अगाडि, ३ वटा क्षेत्रमा एमाले विजयी
Finally! Armaan Kohli arrested by police in GF Neeru Randhawa’s assault case
Finally! Armaan Kohli arrested by police in GF Neeru Randhawa’s assault case