एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एमाले र राजपाका नेताबीच राजधानीको रिसोर्टमा वार्ता : नजिकिँदै सम्बन्ध

सारांश

  • काठमाडौं ।
  • झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण व्यवहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।
  • संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण व्यवहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आफ्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषण साथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।

काठमाडौं । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण व्यवहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण व्यवहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आफ्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषण साथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानिय तह निर्वाचन र सत्तासमीकरण लगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए |

यो खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?