डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु

सारांश

  • १९ भदौ ९, संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ ।
  • समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।
  • बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो ।

१९ भदौ ९, संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिनु भएको थियो । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । यस आँधीबाट लाखौ मानिस प्रभावित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
क्रिष्टियानो रोनाल्डोमाथि बलात्कारकाे अाराेप!
क्रिष्टियानो रोनाल्डोमाथि बलात्कारकाे अाराेप!
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
सम्पादकको मृत्यु ((लघुकथा)
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो

तपाईंले छुटाउनुभयो कि?