तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का

सारांश

  • बलिउडमा ३ खान हिरोहरुको दबदबा लामो समयदेखि चल्दै आएको छ ।
  • उनीहरुको फिल्मबाट डेब्यू गर्न पाउने हिरोइन भाग्यमानी मानिन्छन् ।
  • यी भाग्यमानीमध्ये एक हुन् अनुष्का शर्मा ।

बलिउडमा ३ खान हिरोहरुको दबदबा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको फिल्मबाट डेब्यू गर्न पाउने हिरोइन भाग्यमानी मानिन्छन् ।

यी भाग्यमानीमध्ये एक हुन् अनुष्का शर्मा । उनले शाहरुख खान अभिनित फिल्म ‘रब ने बना दी जोडी’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले अर्को एउटा फिल्ममा पनि शाहरुखसँग काम गरिन् । यी दुवै फिल्म हिट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?