सुन प्रतितोला रु ८०० ले घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सुन प्रतितोला रु ८०० ले घट्यो

सारांश

  • स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ ।
  • आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५०० ले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७०० पुगेको थियो ।

स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५०० ले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित थपिए
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
जब प्रतिनिधिसभाको बैठकमा फूलको आँखामा फूलै संसार गित गाय नेम्वाङले !
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?