मध्ये रातमा कपन बाट जुवाडे पक्राउ ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • कपनको सिमलटार बाट जुवाडे पक्राउ परेको समाचार प्रप्त भएको छ ।
  • घर भाडामा लिई व्यवसायीका जुवा खेलाउदै र खेल्दै आएका जुवाडे बाट खालमा अन्दाजी दुई देखि सवा दुई करोड नगद र जिन्सि गरगहना बरामद भएको अनुमान गरिएको छ ।
  • कपन  र बौद्ध प्रहरिको विशेष अप्रेसनमा जुवाडे पक्राउ परेका हुन ।

कपनको सिमलटार बाट जुवाडे पक्राउ परेको समाचार प्रप्त भएको छ । घर भाडामा लिई व्यवसायीका जुवा खेलाउदै र खेल्दै आएका जुवाडे बाट खालमा अन्दाजी दुई देखि सवा दुई करोड नगद र जिन्सि गरगहना बरामद भएको अनुमान गरिएको छ ।कपन  र बौद्ध प्रहरिको विशेष अप्रेसनमा जुवाडे पक्राउ परेका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?