(सिफारिस) तथा कात्तिक २६ र मंसिर ३ गते मध्यावधी निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ८, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।
  •   संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
  • कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको एक मन्त्रीले बताए ।

सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।  संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि  सिफारिस गरिएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?