चौधबुँदे संयुक्त वक्तव्यमा के छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
चौधबुँदे संयुक्त वक्तव्यमा के छ ?

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ ।
  • भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
  • त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ । भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्नुभएको थियो । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तराष्ट्रिय साझा चासोका विषयमा गहनरुपमा विचार आदानप्रदान भएको थियो । Photo : Rabindra Shrestha

यस्तो छ १४ बुँदे संयुक्त वक्तव्य

https://drive.google.com/file/d/1VJB57Sl7L8ScvKPFXLkGZ3Tif-0n3Ad7/view?usp=sharing

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको  मृत्यु
सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको मृत्यु
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत..
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
वीर अस्पतालका कतिपय डाक्टर हाजिर गरेर टाप कस्छन्
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ घाइते
चालु आर्थिक वर्षमै लाखौं युवालाई रोजगारीको अवसर : मन्त्री विष्ट
चालु आर्थिक वर्षमै लाखौं युवालाई रोजगारीको अवसर : मन्त्री विष्ट

तपाईंले छुटाउनुभयो कि?