म्याद थपका लागि महरालाई लगिदै
सारांश
- काठमाडौं।
- प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।
- त्यहाँबाट महरलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिनेछ।
काठमाडौं। प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ। त्यहाँबाट महरलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिनेछ।संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया