नेकपा सांसद गुरुङ अदालतमा हाजिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेकपा सांसद गुरुङ अदालतमा हाजिर

सारांश

  • काठमाडौं।
  • ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्।
  • नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वा्चित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।

काठमाडौं। ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्। नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वा्चित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।

दोलखाकै विरध्वज खड्काले गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले गएको असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो। गुरुङ आइतबार अदालतमा हाजिर भएसँगै यो मुद्दा अगाडि बढ्ने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चट्याङ लागेर एकै परिवारका पाँच घाइते
चट्याङ लागेर एकै परिवारका पाँच घाइते
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुंगिने
कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुंगिने
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
रु पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन
रु पाँच करोड ७१ लाखभन्दा बढी राजश्व संकलन
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो
एमालेः १९ जिल्लाका जिसस प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो

तपाईंले छुटाउनुभयो कि?