मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४१ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सारांश

  • डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।
  • भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।
  • डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए ।

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
सरकारले भोलि र पर्सि २ दिन काठमाडौं उपत्यकाबाट बाहिर जान दिने
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
प्रधानमन्त्री अाेलीले बाेलेकाे कुरा पुरा, पाइपबाट घर घरमा ग्यास
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस