महराको थुनछेक बहस जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
५८ पटक हेरिएको
Shares
महराको थुनछेक बहस जारी

सारांश

  • काठमाडौं।
  • जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार जारीे छ।
  • जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ बजेबाट फेरि सुरु भएको हो।

काठमाडौं। जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार जारीे छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ बजेबाट फेरि सुरु भएको हो। बन्द ईजलासमा भएको थुनछेक बहसमा महराका वकीलहरुले बहस सुरु गरेका छन्।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि अबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका महराको बयान गत शुक्रबार सकिएको थियो। शुक्रबार समय अभावका कारण महराको थुनछेक बहस आईतबारबाट सुरु गरिएको थियो। थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुना राख्ने, धरौटीमा छाडने वा तारेकमा रिहा गर्ने आदेश अदालतले दिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै  !
कान्छी बहिनीभन्दा १ बर्ष कान्छा यी महाशय अर्बौ असुलेपछि मिडियामा लगानी गर्दै !
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
देउवाको अबको दाउ देखेर पौडेल समूह रूष्ट
देउवाको अबको दाउ देखेर पौडेल समूह रूष्ट
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
यसकारण मोदी पोखरा बस्न नपाउने !
यसकारण मोदी पोखरा बस्न नपाउने !
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड