नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
नेपाली भू–भाग भारतीय नक्शामा समेटिएको भन्दै क्षेत्री समाज आक्रोशित

सारांश

  • काठमाडौं।
  • कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले जारी गरेको नयाँ राजनीतिक नक्साप्रति क्षेत्र समाजले आपत्ति जनाएको छ।
  • साथै समाजले नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गरेको छ।

काठमाडौं। कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले जारी गरेको नयाँ राजनीतिक नक्साप्रति क्षेत्र समाजले आपत्ति जनाएको छ। साथै समाजले नेपाली भूभागमाथि भारतीय अतिक्रमणको निन्दा गरेको छ।बिहीबार समाजले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न क्षेत्रमा सीमा रेखालाई नाघेर भारतीय पक्षबाट नेपाली भूभागमाथि कब्जा जमाउने, नेपालहरुलाई आफ्नो घरवासबाट खेद्ने, सीमा क्षेत्रमा अग्ला संरचना बनाएर नेपाली भूभाग डुबानमा पर्ने काम गरेको र पछिल्लो समय कालापानी, लिपुलेकलगायत भूभागलाई आफ्नो नक्शामा राख्ने भारतीय कदमप्रति आपत्ति जनाएको छ।

यस्तो गम्भीर विषयमा नेपाल सरकारलेृ एउटा विज्ञप्ति जारी गर्ने मात्र नभइ आफ्नो मुलुकको भौगोलिक अखण्डताका रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको क्षेत्री समाजले जनाएको छ। ‘सरकारको पहिलो कर्तव्य आफ्नो मुलुकको भौगोलिक अखण्डताको रक्षा गर्नु हो। सरकारले यथाशीघ्र कुटनीतिक माध्यमबाट वार्ता गरी नेपाली भूभाग भारतीय नक्शाबाट हटाउनुपर्छ। ऐतिहासिक तथ्यहरुले ती भूभाग नेपालको रहेको स्पष्ट पार्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Demand to identify culprit of Panta’s murder case
Demand to identify culprit of Panta’s murder case
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
श्रीच्छा प्रधानलाई मिस नेपाल वर्ल्ड २०२३ को उपाधि
श्रीच्छा प्रधानलाई मिस नेपाल वर्ल्ड २०२३ को उपाधि
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै

तपाईंले छुटाउनुभयो कि?