सुन्दर देखिन दीपिका के के गर्छिन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सुन्दर देखिन दीपिका के के गर्छिन्?

सारांश

  • मुम्बई।
  • दीपिका पादुकोण अभियनयसँगै फेशन र स्टाइलका लागि पनि चर्चित छिन्।
  • लाखौं फ्यान उनको सुन्दरताको प्रसंसक छन्।

मुम्बई। दीपिका पादुकोण अभियनयसँगै फेशन र स्टाइलका लागि पनि चर्चित छिन्। लाखौं फ्यान उनको सुन्दरताको प्रसंसक छन्। उनी फेशन र व्यूटी क्वीन मात्र होइनन्, रेड कारपेटदेखि अन्यत्र पनि उनको सुन्दरताको प्रसंसा हुने गरेको छ। उनको तस्वीर प्राय जसो समाजिक संजालमा भइरल भइरहन्छन्। सुन्दर देखिनका लागि उनी मेकअप गर्दा सानो सानो कुरामा ध्यान दिन्छिन्।

दीपिका मेकअप गर्दा आफ्नो आँखाको विशेष ध्यान पुर्याउँछिन्। उनले भनिन.–पहिला म आफ्नो आँखाको तल्लो पट्टीको परेलामा कुनै पनि मेकअप प्रोडक्ट लगाउँथे। तर अब त्यस्तो गर्दिन।’ उनी आँखालाई ब्लयाक आइलाइनरबाट हटाएर हाइलाइट गरेपछि ओठमा रातो लिपस्टिक लगाउन मन पराउँछिन्। उनी साबुनको सट्टा लुफा लगाउँछिन्। लुफाको प्रयोगले रक्त संचार सही हुन्छ। र, त्वचाको डेड सेल्स पनि निकाल्न सहयोग गर्छ। यसले छालामा चमक ल्याउँछ।

उनी मेकअपका लागि फाउण्डेशनको नेचुरल शेड र ब्राउन रंगको आइशोडा धेरै प्रयोग गर्छिन्।
उनी राति सुत्न ओछ्यानमा जानु अगाडि आफ्नो मेकअप हटाएर छाला सफा गर्छिन्। दीपिका एक दिनमा दुई पटक सनस्क्रीन लगाउँछिन् र त्वचालाई हाइड्रेट गर्न नाइट क्रिम लगाउँछिन्।

Ultram

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?