धनगढीमाईमा एक किशोरको शव फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
धनगढीमाईमा एक किशोरको शव फेला

सारांश

  • लहान २९,असोज।
  •  सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ।
  • घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो।

लहान २९,असोज। सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज एक किशोरको शव फेला परेको छ।घरबाट हराएका धनगढीमाई–११ महुवाडाँडा निवासी १८ वर्षीय विलाश यादवको शव फेला परेको हो।सिरहाको धनगढीमाई नगरपालिका–७ मा बेवारिसे शव देखेपछि स्थानीयवासीले  प्रहरीलाई खबर गरेका थिए।

किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशंका गरेका छन्।

शवपरीक्षणका लागि लहानअस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

किशोरको हत्या गरी फ्याँकिएको हुन सक्ने आशंका गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?