बुधबार राति १० बजे ५ रेक्टरको भूकम्प
सारांश
- बुधबार राति काठमाडौँ आसपासका क्षेत्रमा भूकम्प गएको छ ।
- सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
- सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रविन्दु बनाएको भूकम्प गएको हो ।
बुधबार राति काठमाडौँ आसपासका क्षेत्रमा भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रविन्दु बनाएको भूकम्प गएको हो । भूकम्पको धक्का महशुष भएसँगै काठमाडौबासीले विभिन्न सामाजिक सञ्जालमा भूकम्प गएको भन्दै पोष्ट गरेका थिए । भूकम्प मापन केन्द्रले बुधबारको कम्पनलाई २०७२ सालकै भूकम्पको परकम्प भनेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया