बिजुलीबाट तीन सय घरधुरी लाभान्वित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
बिजुलीबाट तीन सय घरधुरी लाभान्वित

सारांश

  • सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् ।
  • बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।
  • छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ ।

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा रु १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
How you can Compare Info Room Costs
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
काँग्रेसको चौधौंँ महाधिवेशन निष्पक्ष गर्ने वातावरण बनाउन माग
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
दश वर्ष कतार एयरवेजमा काम गरिसकेका अनुभवी पाईलट शाहलाई नेपाल एयरलाईन्सका पाईलटबाट अपमान !
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
नुवाकोटमा रानु निरौलाको धमाका
नुवाकोटमा रानु निरौलाको धमाका
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
पार्टी एकता हुन्छ, ६ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुँ : मन्त्री शाही
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह