ठ्याक्कै मान्छेसँग अनुहार मिल्ने कुकुर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
ठ्याक्कै मान्छेसँग अनुहार मिल्ने कुकुर

सारांश

  • मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् ।
  • यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ ।
  • यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।

मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।

सबै कुकुरको आफ्नो आफ्नो बंश हुन्छ र त्यस्तै हुन्छन तर यहाँ एउटा कु्कुर छ उसको अनुहार ठ्याक्कै मानिससँग मिल्दछ । मानिसहरु कुकुरलाई देखेर छक्क पर्छन् ।

योगी नामको यो कुकुर अमेरिकाको मैसचुसिट्समा बस्ने चैंटल डेसजार्डिनबोको हो । यो हुबहु मानिस जस्तो राम्रो देखिन्छ । चैंटलको साथी रेडिट ले यो कुकुरको फोटो सामाजिक संजालमा सेयर गरेकाले भाइरल भएको हो । यसपछि उक्त कुकुर रातारात भाइरल भयो । यसपछि चैंटलको घरमा मिडिया पुगे । घरमा मिडिया पुग्दा कुकुर मालिक छक्क परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल
घरभाडा घटाउन व्यावसायीक सङ्घसंस्थाको अपिल
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
तीन महीनामा एक खर्ब भन्दा बढी राजश्व आम्दानी !
तीन महीनामा एक खर्ब भन्दा बढी राजश्व आम्दानी !
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)
प्रदेशको राजधानी मात्र होइन, प्रदेश प्रमुखहरु पनि अस्थायी नै हुन: योगेश भट्टराई (अन्तर्वार्ता)