दुई मुख र तीन आँखा भएको बिरालो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
दुई मुख र तीन आँखा भएको बिरालो

सारांश

  • अष्ट्रेलियामा एउटा बिरालो अत्याधिक चासोमा परेको छ ।
  • यो बिरालोको मुख दुईवटा, आँखा तीन र नाक दुईवटा छन् ।
  • यो विरालोको नाम बैट्टि हो ।

अष्ट्रेलियामा एउटा बिरालो अत्याधिक चासोमा परेको छ । यो बिरालोको मुख दुईवटा, आँखा तीन र नाक दुईवटा छन् ।

यो विरालोको नाम बैट्टि हो । यस्को जन्म १८ डिसेम्बर सन् २०१८ मा भएको हो । दुइ अनुहार भएको बिरालो स्वस्थ् छ ।

दुई अनुहार भएको अजिबको जीवको आयु धेरै हुँदैन । तर बेट्टिको भने स्याहार सुसार र खानपान राम्रो भएको कारण उ स्वस्थ भएको हो । उसलाई ट्युबको मद्दतबाट खाना खुवाइन्छ । उसको आफ्नै फेसबुक पेज पनि बनाइएको छ । चंचल स्वभावको कारण बेट्टि अहिले चर्चाको शिखरमा रहेको छ । उनको भिडियो खुब भाइरल भएको छ ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?