बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाले ललिता निवासको जग्गा कब्जामा लिएको घोषणा गरेको छ।
  • बुधबार साँझ ढकालको घरमा विस्फोट भएको थियो।

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ शोभकान्त ढकालको नागार्जुन १ नर्सरी चोकस्थित घरमा बम विस्फोट गराएको नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाले ललिता निवासको जग्गा कब्जामा लिएको घोषणा गरेको छ।

बुधबार साँझ ढकालको घरमा विस्फोट भएको थियो। सो विस्फोटको समेत विप्लव समूहले जिम्मा लिएको छ।

एकीकृत क्रान्तिमार्फत भ्रष्टाचार विरोधी अभियान चलाइएको भन्दै विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको छ।

समूहले सो सरकारी जग्गा भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीले व्यक्तिका नाममा बनाएकाले सो सबै जग्गा बुधबारबाट आफ्नो पार्टी मातहत आउने गरी कब्जा गरेको जनाएको छ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
खस्कियो शिक्षाको गुणस्तर
खस्कियो शिक्षाको गुणस्तर
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
सिंहदरबार नभत्काईने : पुनर्निर्माण गर्न समिति गठन
सिंहदरबार नभत्काईने : पुनर्निर्माण गर्न समिति गठन
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा
निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

तपाईंले छुटाउनुभयो कि?