दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
दुर्घटनामा एकको मृत्यु

सारांश

  • हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिनुभयो ।

हेटौँडा–नारायगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–३ बस्ने ३५ वर्षीय सागर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा बजारबाट स्थानीय नवलपुरतर्क जाँदै गरेको ना १ क ७००६ नं को सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६२९१ नं को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाख्रिनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टीकाबहाुदर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सो दुर्घटनामा परी अटो चालक बैतडी घर भई हाल हेटौँडा– ११ मा डेरा गरी बस्ने ३७ वर्षीय जयबहादुर महरा र मृतक पाख्रिनका छोरा १४ वर्षीय मनोज पाख्रिन घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको उपरीक्षक कार्कीले बताउनुभयो । शव परीक्षणका लागि हेटौंँडा अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
कुकुरले आत्महत्या गर्ने पुल
कुकुरले आत्महत्या गर्ने पुल
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए
कर्मचारीका माग पुरा गर्न सरकार सहमत
कर्मचारीका माग पुरा गर्न सरकार सहमत
प्रधानमन्त्री ओलीले कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को प्रस्ताव अस्वीकार गरेको खुलासा
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव