पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पार्टी एकताको आश्चर्यजनक नतिजा आउने : प्रवक्ता भुसाल

सारांश

  • काठमाडौं, पुस १८ ।
  • माओवादी प्रवक्ता पम्फा भुसालले एमाले–माओवादीबीच हुने पार्टी एकताको आश्चर्यजनक नतिजा पाउने बताएकी छन् ।
  • माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न कार्यक्रममा भुसालले तपाईहरुले आश्चर्यजनक तरिकाबाट पार्टी एकताको नतिजा पाउने बताएकी हुन् ।

काठमाडौं, पुस १८ । माओवादी प्रवक्ता पम्फा भुसालले एमाले–माओवादीबीच हुने पार्टी एकताको आश्चर्यजनक नतिजा पाउने बताएकी छन् । माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न कार्यक्रममा भुसालले तपाईहरुले आश्चर्यजनक तरिकाबाट पार्टी एकताको नतिजा पाउने बताएकी हुन् ।

त्यस्तै फरक प्रसङमा भुसालले एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या आएकाले एकता प्रक्रिया छलफल लम्बिएको बताइन् । ओलीको स्वास्थ्यमा सुधार आउनासाथ पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेकी बताइन् ।

कता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन,’ भुसालले भनिन्, ‘पार्टी एकताको छिट्टै नै मिति घोषणा हुन्छ ।’

मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल गरेको थियो

खुमलटारको निर्णय : बादललाई दिइयो यस्तो जिम्मा

 

(Smart Drug)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    रघुनाथ पाैडेल

    जनता को इछ्या पुराहोस् !

    Comment Author

    Mohan Kayasta

    Buda Budi ko Bibaha hune.

    Comment Author

    Chabilal Pokhrel

    Good khamret

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?