नेपाललाई पाँचौ झट्का
सारांश
- काठमाडौँ २२ माघ ।
- जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको पाँच विकेट झरेको छ ।
- चौथो विकेट आरिफ शेखको झरेको छ भने पाँचौ विकेट रोहित पौडेलको झरेको छ ।
काठमाडौँ २२ माघ । जारी आईसीसी विश्वकप क्रिकेट लिग – २ मा दोश्रो इनिंगमा ब्याटिंग गरिरहेको नेपालको पाँच विकेट झरेको छ । चौथो विकेट आरिफ शेखको झरेको छ भने पाँचौ विकेट रोहित पौडेलको झरेको छ ।
शेखले दस बल खेलेर ६ रन बनाएर आउट भए भने रोहित १ बल खेलेर पबेलियन फर्केका छन् । नेपालले २५ ओवरको समाप्तिमा ५ विकेट गुमाएर ७७ रन बनाउन सफल भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया