फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
३२ पटक हेरिएको
Shares
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’

सारांश

  • काठमाण्डौँ ।
  • फेब्रुअरी ११ अर्थात माघ २८ गते विश्वव्यापी रुपमा ‘सुरक्षित इन्टरनेट’ मनाइदैछ ।
  • विश्वभरका १ सय ५० देशले एक साथ मनाउने यो दिवस नेपालमाा चाइल्ड सेफ नेटले मनाउँदै छ ।

काठमाण्डौँ । फेब्रुअरी ११ अर्थात माघ २८ गते विश्वव्यापी रुपमा ‘सुरक्षित इन्टरनेट’ मनाइदैछ । विश्वभरका १ सय ५० देशले एक साथ मनाउने यो दिवस नेपालमाा चाइल्ड सेफ नेटले मनाउँदै छ ।

संयुक्त राज्य अमेरिकामा सुरक्षित केन्द्रद्धारा संयोजन गरिने यो दिवसका क्रममा बालबालिका तथा युवा वर्गका लागी डिजीटल प्रविधिको सुरक्षित ,जिम्मेवार तथा सकरात्मक प्रयाृग को प्रवद्धनका लागी संस्था संलग्न हुन्छन् । (कान्तिपुरबाट)

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?