भारत आज रातिदेखि २१ दिनसम्म लकडाउन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
५९ पटक हेरिएको
Shares
भारत आज रातिदेखि २१ दिनसम्म लकडाउन

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् ।
  • देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् ।
  • उक्त लकडाउन आज राति १२ बजेबाट सुरु हुने पनि मोदीले सम्बोधनको क्रममा घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै भारतभरि २१ दिनको लकडाउनको घोषणा गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले आज यस्तो अपिल गरेका हुन् । उक्त लकडाउन आज राति १२ बजेबाट सुरु हुने पनि मोदीले सम्बोधनको क्रममा घोषणा गरेका हुन् ।

उनले भनेका छन्,”भारतमा लकडाउन तीन हप्तासम्म रहनेछ । हात जोडेर म प्रार्थना गर्दछु कि यस समयमा तपाईं जहाँ भए पनि त्यहाँ बस्नुहोस्। वर्तमान अवस्थालाई ध्यानमा राख्दै यो लकडाउन देशमै २१ दिन लाग्नेछ। लकडाउन तीन हप्तासम्म रहनेछ। म प्रधानमन्त्रीको रूपमा होइन, तपाईको परिवारको सदस्यको रूपमा बोल्दै छु। २१ दिनको लागि बिर्सनु कस्तो हुन्छ बाहिर जानु। घरमा बस्नुहोस् र यही कुरा गर्नुहोस् – तपाईंको घरमा बस्नुहोस्।”

मोदीले सम्बोधनको क्रममा भावुक हुँदै भने, “मलाई विश्वास छ, प्रत्येक भारतीयले संकटको यस घडमीमा सरकार र स्थानीय प्रशासनको निर्देशनका पालना गर्नेछन् । २१ दिनको लकडाउन धेरै लामो समय हो । तर, तपाईको जीवनको रक्षाको लागि, तपाईको परिवारको रक्षाका लागि यस्तो गर्नु उत्तिकै महत्वपूर्ण छ ।”

हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट दश जनाको निधन भैसकेको छ भने पाँच सयभन्दा बढि संक्रमित रहेको विभिन्न मिडियाले रिपोर्ट गर्दै आएका छन् । यसअघि मोदीले यही आइतबार जनता कर्फयु लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएसए आइडीका प्रशासक पावर नेपालमा
युएसए आइडीका प्रशासक पावर नेपालमा
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा नयाँ अध्याय, अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत चयन
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा