लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने
सारांश
- यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ ।
- आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्ने वा नराख्ने भन्नेबारे आफ्नो राय आज दिने भएको छ ।
- तर, निर्णय भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट हुने पनि बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ । आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्ने वा नराख्ने भन्नेबारे आफ्नो राय आज दिने भएको छ ।
तर, निर्णय भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट हुने पनि बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यसअघि पनि समितिको सिफारिश अनुसार नै मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया