आजदेखि ११ बजेसम्म सबै किशिमका पसल खुल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २२, २०७७
|
|
३४ पटक हेरिएको
Shares
आजदेखि ११ बजेसम्म सबै किशिमका पसल खुल्ने

सारांश

  • नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट विहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको छ ।
  • आज बिहिवार लकडाउन भएको ७२ दिन पुग्दैछ ।
  • हिजो बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवालले जानकारी दिए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट विहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको छ । आज बिहिवार लकडाउन भएको ७२ दिन पुग्दैछ । हिजो बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवालले जानकारी दिए । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने, गृहमन्त्रीको सोच र क्षमतामै बादल लाग्यो
केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो
केशबराज झा हत्या: अनुसन्धानमा खटिएको कुकुर घटनास्थलमै घुमिरह्यो
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
वीरगञ्जबाट गाँजासहित चार जना पक्राउ
वीरगञ्जबाट गाँजासहित चार जना पक्राउ
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
दश जोड दुई कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन
फिलिपिन्सबिरुद्धको खेलः नेपालको चिन्ता रक्षापंक्तिमा
फिलिपिन्सबिरुद्धको खेलः नेपालको चिन्ता रक्षापंक्तिमा
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
चर्चित बलिउड कलाकार दिलिप कुमारका भाईको कोरोनाबाट मृत्यु
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
यी हुन् यौन सम्पर्कको समयमा मृत्यु हुने प्रसिद्ध व्यक्तिहरु
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय
तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

तपाईंले छुटाउनुभयो कि?