नेपालमा कुल संक्रमितको संख्या ४३६४, बुधबार थपिए २७९

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
नेपालमा कुल संक्रमितको संख्या ४३६४, बुधबार थपिए २७९

सारांश

  • आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
  • कुल संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।

आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । कुल संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ ।

exclu

(smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?