सेयर मूल्य बढेको हल्ला मात्र !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सेयर मूल्य बढेको हल्ला मात्र !

सारांश

  • नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।
  • ससाना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समुहले आईतबार अर्थमन्त्री र गर्भनरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मुल्य बढाउने खेल खेलेको छ ।
  • दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुपात्दक क्षेत्र भनेको हौवा पिटाएर मुल्य घटाउन यही समुह छलफल भएको थियो ।

नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।

ससाना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समुहले आईतबार अर्थमन्त्री र गर्भनरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मुल्य बढाउने खेल खेलेको छ ।

दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुपात्दक क्षेत्र भनेको हौवा पिटाएर मुल्य घटाउन यही समुह छलफल भएको थियो । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?