छलफल समाप्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
छलफल समाप्त

सारांश

  • प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ ।
  • प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने सो मन्त्रालयले विनियोजन गरेको बजेटमाथि अधिकांश सदस्यले खुशी व्यक्त गर्दै छनोटमा परेका योजना समयमै सम्पन्न गराउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन् ।
  • उहाँहरुले मुख्यन्त्री ग्रामीण सडक र विशेष प्राथमिकतामा परेका सडकका लागि विनियोजन भएको बजेट समयमै खर्च गर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदै जनतासँग प्रत्यक्ष जोडिने सो मन्त्रालयले सांसदहरुको महत्व र गरिमालाई ख्याल राख्न छलफलमा आवाज उठाउनुभको छ ।

प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ ।

प्रदेशको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिने सो मन्त्रालयले विनियोजन गरेको बजेटमाथि अधिकांश सदस्यले खुशी व्यक्त गर्दै छनोटमा परेका योजना समयमै सम्पन्न गराउन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका छन् । उहाँहरुले मुख्यन्त्री ग्रामीण सडक र विशेष प्राथमिकतामा परेका सडकका लागि विनियोजन भएको बजेट समयमै खर्च गर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदै जनतासँग प्रत्यक्ष जोडिने सो मन्त्रालयले सांसदहरुको महत्व र गरिमालाई ख्याल राख्न छलफलमा आवाज उठाउनुभको छ ।

उहाँहरुले गरिबी निवारणमा ठोस योजना ल्याउनुपर्ने, जनता आवास कार्यक्रम तीव्र गतिमा सञ्चालन हुनुपर्ने भन्दै सिँचाइ र खानेपानी संस्थानमा व्यापक भ्रष्टाचार हुने गरेकाले यसतर्फ मन्त्रालय गम्भीर बन्नुर्नेमा जोड दिनुभयो । उहाँहरुले कोभिड–१९ को बहानामा धेरै योजना काटिएको र नयाँ योजना थपिएका प्रतिचिन्ता व्यक्त गर्दै सदस्यहरुलाई थाहै नदिइ छिर्ने योजनाका बारेमा छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत, एकराज कार्की, केदार कार्की, खिनु लाम्बा लिम्बू, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, बिर्खबहादुर प्रधान, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, लक्ष्मण तिवारी, वसन्तीदेवी यादव, हिमाल कार्की र हिराकुमार थापालगायतले बोल्नुभएको थियो । अर्को बैठक सोमबार दिउँसो १२ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।
फेरि समातियो सुन…
फेरि समातियो सुन…
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन
फागुन ५ गतेको राशिफल यस्तो छ
फागुन ५ गतेको राशिफल यस्तो छ
स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
आइजीपी बन्न दौड सुरु, एआइजीको प्रतिष्पर्धामा यी डिआइजी
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो
‘भ्यालेन्टाइन्स’ डे मनाउन यसरी शुरु भएको थियो

तपाईंले छुटाउनुभयो कि?