गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न

सारांश

  •   मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ ।
  • उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो ।
  • महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो ।

मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ गोदावरीस्थित छ्योइकु गोन्पामा एक दिने ठोइमा गणचक्र महापूजा आयोजन गरिएको छ ।

उक्त महापूजामा सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह, शान्ति, धन आदि प्राप्तिका लागि निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन तथा गणचक्र पूजा लगायतका कार्यक्रम गरिएको थियो ।

महापूजाको आयोजना विहान ६ देखि बेलुकी ७ बजेसम्म भएको थियो । महायोगको साधनाबाट सिद्धि तथा बुद्धत्व प्राप्तिका लागि योग अभ्यास, पूजापाठ लगायतका विविध कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
विशेष समितिले प्रदेश नम्बर ७ को नाम ‘खप्तड’र राजधानी गोदावरी राख्ने प्रतिवेदन पेश
चुडामणि शर्माको घरमा विष्फोट
चुडामणि शर्माको घरमा विष्फोट
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’

तपाईंले छुटाउनुभयो कि?