राष्ट्रियताका कुरा…

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २०, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
राष्ट्रियताका कुरा…

सारांश

सत्य मात्रै बोल्छ सधैं दारु लागे जस्तो
साँचै टाट पल्टेको भारु लागे जस्तो

खाडीमा पसिनाले मरुभुमी सिन्चिन्छ
असिनाले चुटियको आलु खाए जस्तो

सगरमाथा र बुद्धलाई पुकार्नेहरुले
कसम खाइ माटोको डलर पचाय जस्तो

राष्ट्रियताका कुरा गर्छ सिमा मिचेर
सिमा पारीको कुकुर कराय जस्तो

प्रस्तुति: बिजय तिमिल्सिना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?