मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा

सारांश

  • काठमाडौ, २४ असार ।
  • प्रहरी निरीक्षक राम बालक रायमाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।
  • ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक रायले सवारी साधन रोकी बारम्बार पैसा मागी दुःख दिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

काठमाडौ, २४ असार । प्रहरी निरीक्षक राम बालक रायमाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

ईलाका प्रहरी कार्यालय, भिमफेदी, मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक रायले सवारी साधन रोकी बारम्बार पैसा मागी दुःख दिएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा रायले सेवाग्राहीको सामाग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधन रोकी १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनलाई कानुन बमोजिम जरिवाना कैद सजाय हुन र घुस लिएको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?