फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
२२ पटक हेरिएको
Shares
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

सारांश

  • काठमाडौ ।
  • पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
  • इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार मूल्य घटेर आएको हो ।

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार मूल्य घटेर आएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेर आएको छ । पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसाले घटेर आएको निगम स्रोतले बताएको छ ।

डिजेलको भाउ भने प्रतिलिटर ४४ पैसा मात्रै घटेर आएको छ । हाल उपभोक्ताले पेट्रोलको प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?