चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
३५ पटक हेरिएको
Shares
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर

सारांश

  • एजेन्सी, १४ साउन ।
  • चीनले मङ्गल मिसनका लागि पठाएको तियानवेन(१ ले तस्बिरहरु पठाइरहेको छ ।
  • जसमध्ये एउटा आकर्षक तस्बिर सार्वजनिक भएको छ ।

एजेन्सी, १४ साउन । चीनले मङ्गल मिसनका लागि पठाएको तियानवेन(१ ले तस्बिरहरु पठाइरहेको छ । जसमध्ये एउटा आकर्षक तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा पृथ्वी र चन्द्रमा दुवै अर्ध गोलाकार देखिन्छन् । अन्धकार अन्तरीक्षमा अर्ध गोलाकारका दुई वस्तुहरु आकर्षक देखिन्छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङले ट्वीट गर्दै पृथ्वीबाट १२ लाख किलोमिटर टाढाको अन्तरीक्षबाट तस्बिर पठाएको उल्लेख गरेका छन् । उनले भनेकी छिन्, ‘पृथ्वी र चन्द्रमा एक अर्कालाई विशाल अन्तरीक्षमा नियालिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
यो सरकार दलाल राष्ट्रघातीको हो ?’: गृहमन्त्री रामबहादुर थापा
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
मौद्रिक नीति अर्को साता : विग मर्जरमा राष्ट्रबैंक अझै अन्यौल
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
“अर्घाखाँचीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सुरू गर्यो चालकको स्वास्थ्य परिक्षण”
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
सात दिनभित्र च्यातिएको मतपत्र र आयोगको निर्णय पेश गर्न सर्वोच्चको आदेश
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा
पोखरा प्रिमियर लिग:  धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित
पोखरा प्रिमियर लिग: धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ
प्रदेश १ का प्रदेशसभा सदस्यले लिए पद तथा गोपनियताको शपथ

तपाईंले छुटाउनुभयो कि?