आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
५१ पटक हेरिएको
Shares
आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

सारांश

  • काठमाडौं, साउन १५ ।
  • मनसुनी न्यून चापीय रेखाले गराएको वर्षा नेपालको पश्चिम क्षेत्रमा केन्द्रित भएको छ ।
  • सोही कारण नेपालको पश्चिमी भेगमा बढी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्दो छ ।

काठमाडौं, साउन १५ । मनसुनी न्यून चापीय रेखाले गराएको वर्षा नेपालको पश्चिम क्षेत्रमा केन्द्रित भएको छ । सोही कारण नेपालको पश्चिमी भेगमा बढी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्दो छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विहिबार पश्चिम भेग र तराईका भेगका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । सक्रिय मनसुनका कारण पश्चिमका मुख्य तथा सहायक नदीमा बहाव उच्च रहने भएकाले सर्तकता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ ।

यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
ठेक्का प्रक्रिया रद्द भएसँगै एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइन अन्योलमा
ठेक्का प्रक्रिया रद्द भएसँगै एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइन अन्योलमा
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
कात्तिक २९ गते शुक्रबारको राशिफल यस्तो छ
एमाले सांसद सीता गिरीले उम्मेदवारको चुनाव हारिन्, तीन जनाको नाम सिफारिस
एमाले सांसद सीता गिरीले उम्मेदवारको चुनाव हारिन्, तीन जनाको नाम सिफारिस
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश