एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल

सारांश

  • काठमाडौं, पुस २४ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा स्थायी समिति बैठकमा सहभागी हुन जानुअघि एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
  • उपाध्यक्ष गौतम खुमलटारस्थित प्रचण्ड निवासमा १०ः३० बजे पुगेका थिए ।

काठमाडौं, पुस २४ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा स्थायी समिति बैठकमा सहभागी हुन जानुअघि एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

उपाध्यक्ष गौतम खुमलटारस्थित प्रचण्ड निवासमा १०ः३० बजे पुगेका थिए । गौतमले प्रचण्डलाई १० मिनेट भेटेर निस्किएका हुन् ।

एमाले बैठक २ बजे बस्दैछ । यसअघि आइतबार साँझ प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोट निवासमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा दादुरा र ठेउलाको समस्या
चितवनमा दादुरा र ठेउलाको समस्या
सबैतिर ढकमक्क फुले सयपत्री
सबैतिर ढकमक्क फुले सयपत्री
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने