सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
- नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य दोर्जे लामासहित २ दर्जनभन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य दोर्जे लामासहित २ दर्जनभन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै एमाले प्रवेश गर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला पूर्वअध्यक्ष तथा प्रभावशालि युवा अमृत खड्का, बिष्णु श्रेष्ठ, श्याम दोर्जे, फुर्वा शेर्पालगायत छन् ।
एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उनीहरुलाई टिका माला लगाई एमाले पार्टीमा स्वागत गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया